नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह आइतबार तारकेश्वर–५ स्थित सुदर्शन स्मृति रङ्गशाला गोल्ढुङ्गामा रानीवन युवा समूहद्वारा आयोजित मुकन्द रिजाल स्मृति कप सेभेन ए साइड फुटबल प्रतियोगिता उद्घाटन गर्दै । तस्बिरः हरिराम भेटुवाल . रासस
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह आइतबार तारकेश्वर–५ स्थित सुदर्शन स्मृति रङ्गशाला गोल्ढुङ्गामा रानीवन युवा समूहद्वारा आयोजित मुकन्द रिजाल स्मृति कप सेभेन ए साइड फुटबल प्रतियोगिता उद्घाटन कार्यक्रममा रेफ्रीलाई बल प्रदान गर्दै । तस्बिरः हरिराम भेटुवाल . रासस
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह आइतबार तारकेश्वर–५ स्थित सुदर्शन स्मृति रङ्गशाला गोल्ढुङ्गामा रानीवन युवा समूहद्वारा आयोजित मुकन्द रिजाल स्मृति कप सेभेन ए साइड फुटबल प्रतियोगिता उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै । तस्बिरः हरिराम भेटुवाल . रासस
भोजपुरको षडानन्द नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास गर्दै नगर प्रमुख सुरेन्द्रकुमार उदास र उप–प्रमुख प्रमिला राई । नगरपालिका र सङ्घ सरकारको साझदोरीमा रु आठ करोड ६५ लाख लागतमा हलसहित ६० कोठे चार तले भवनको शिलान्यास गरिएको हो । तस्बिर: युवराज विष्ट .रासस
मकवानपुरको मनहरी गाउँपालिका–७ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गर्दै बागमती प्रदेश सदस्य एवम् नपाली काङ्ग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ । तस्बिर: मणिराज गौतम . रासस
चितवनको भरतपुर महानगरपालिकामा सम्पन्न भएका तीनवटा खानेपानी आयोजनाको संयुक्त उद्घाटन गर्न आइतबार भरतपुर महानगरपालिका-१९ शारदानगर पुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई स्वागत गर्दे स्थानीयहरू । तस्बिर : सनद अधिकारी . रासस
चितवनको भरतपुर महानगरपालिकामा सम्पन्न भएका तीनवटा खानेपानी आयोजनाको संयुक्त उद्घाटन गर्न आइतबार भरतपुर महानगरपालिका-१९ शारदानगर पुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई स्वागत गर्दे स्थानीयहरु । तस्बिर : सनद अधिकारी . रासस
चितवनको भरतपुर महानगरपालिकामा सम्पन्न भएका तीनवटा खानेपानी आयोजनाको आइतबार भरतपुर महानगरपालिका-१९ शारदानगरमा संयुक्त उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री
पुष्पकमल दाहाल ‘प्रचण्ड’ । प्रधानमन्त्रीले शारदानगर जागृती शहरी खानेपानी आयोजना, जखडीमाई सहलगानी खानेपानी आयोजना र दिव्यनगर खानेपानी आयोजनाको भरतपुर महानगरपालिका-१९ शारदानगरमा संयुक्त उद्घाटन गर्नुभएको हो । तस्बिर : सनद अधिकारी . रासस

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भरतपुर महानगरपालिकामा सम्पन्न भएका तीनवटा खानेपानी आयोजनाको आइतबार भरतपुर महानगरपालिका-१९ शारदानगरमा संयुक्त उद्घाटन गरेपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : सनद अधिकारी . रासस
सभामुख देवराज घिमिर घिमिरे गौरीशंकर बहुमुखी क्याम्पसले तयार गरेको भिमेश्वर व्यवासाय संवर्धन केन्द्र्रको आइतबार उद्घाटन गर्दै । तस्बिर: गोकर्णप्रसाद भण्डारी . रासस
सभामुख देवराज घिमिर घिमिरे गौरीशंकर बहुमुखी क्याम्पसले तयार गरेको भिमेश्वर व्यवासाय संवर्धन केन्द्र्रको आइतबार उद्घाटनपश्चात् कार्यक्रमलाई सम्बोधन गर्दै । तस्बिर : गोकर्णप्रसाद भण्डारी . रासस
काठमाडौँको टोखा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको आइतबार उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी र टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी । उक्त भवन रु १५ करोड ३८ लाख १५ हजार लागतमा निर्माण भएको थियो । तस्बिर : अच्युत रेग्मी . रासस
नेपाली काङ्ग्रेस तनहुँ २ ले बडादसैँको अवसरमा आइतबार शुक्लागण्डकी नगरपालिका–५ मा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमको उद्घाटन गर्दै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारी । तस्बिर : कृष्ण न्यौपाने . रासस
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ आइतबार उच्च अदालत पाटनको नवनिर्मित भवनको उद्घाटन गर्दै । तस्बिर: रत्न श्रेष्ठ . रासस
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलगायत आइतबार उच्च अदालत पाटनको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा सहभागी हुँदै । तस्बिर: रत्न श्रेष्ठ . रासस
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन आइतबार उच्च अदालत पाटनको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै । तस्बिर: रत्न श्रेष्ठ . रासस
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ आइतबार उच्च अदालत पाटनको नवनिर्मित भवनको उद्घाटनपश्चात् अवलोकन गर्दै । तस्बिर: रत्न श्रेष्ठ . रासस
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ आइतबार उच्च अदालत पाटनको नवनिर्मित भवनको उद्घाटनपश्चात् शुभकामना मन्तव्य व्यक्त गर्दै । तस्बिर: रत्न श्रेष्ठ . रासस
उच्च अदालत पाटनको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा मन्तव्य व्यक्त गर्दै न्यायाधीश सपना प्रधान मल्ल । तस्बिर: रत्न श्रेष्ठ . रासस
घोराही उपमहानगरपालिका-१५ स्थित कर्मचारी मिलन केन्द्र परिसरमा ‘श्रीमद्भागवत एवं शतचण्डी श्रृङ्गारिक पञ्चआरती धार्मिक दशैँ महोत्सव’ को आइतबार उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी । तस्बिर: कुलदीप न्यौपाने . रासस