भोजपुरको गाउँबाट रंगमञ्च हुँदै नेपाली चलचित्रको केन्द्रमा पुगेका दयाहाङ राईले नायकको परम्परागत छवि मात्रै बदलेनन्, साधारण मानिसका कथा पनि मूलधारमा ल्याए।
‘एलिफेन्ट्स इन द फग’को कथा, किन्नर समुदाय, जङ्गली हात्ती र पिरतीको द्वन्द्वबारे निर्देशक अविनाश विक्रम शाहसँग कुराकानी